नेपाल विरुद्ध नेदरल्यान्डसको खेल Live
नेपाल र नेदरल्यान्डस बिचको खेल केही बेरमा सुरु हुदैछ । नेपाललाई अघिल्लो चरण पुग्नकोलागि आजको खेल जित्नै पर्ने दबाब छ भने नेदरल्यान्डस समुहको सबै खेल जित्तै १० अंगका साथ शीर्ष स्थानमा छ ।। नेदरल्यान्डसका केही खेलाडी घाइते छन जुन उसकोलागि टाउको दुखाई बन्न सक्छ ।।



0 comments
Write Down Your Responses