top_rightads

चीनको बस देखेपछि मोदीको आदेश – यस्तै बस चाहियो !! नत्र रोई दिन्छु 😂

नले ब्यस्त सडकमा गुडाउन मिल्ने बस लञ्च गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि त्यस्तै मोडलको बस भारतमा पनि लञ्च गर्ने गरी अध्यन गर्न यातायात मन्त्रालयलाई निर्देशन दिएका छन् ।ट्राफिक जाम हुने ब्यस्त सडकमा समेत निर्वाध गुड्न मिल्ने गरी चीनले विकास गरेको ‘स्ट्राड्लिङ बस’ले आजबाट हेबेइ प्रान्तमा परिक्षण यात्रा सुरु गरिसकेको छ । 

भारतका ब्यस्त सडकमा पनि चिनियाँ मोडलको बस उपयोगी हुन सक्ने भन्दै मोदीले यसबारे अध्यन गरेर मोडल प्रस्तुत गर्न निर्देशन दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुई मिटर अग्लो बस मुनीबाट कार लगायतका साना गाडीहरु गुड्न सक्छन् । विद्युतबाट संचालन हुने उक्त बसले ३ सय यात्रुलाई बोक्न सक्छ । यो ७२ फिट लामो र २५ मिटर चौडा छ ।
चीनमा हाल परिक्षण यात्राका रुपमा हेबेइ प्रान्तको उत्तर–पूर्वीय सहर क्विनहुवाङदाओको ३ सय मिटर मात्र लामो सडकमा गरिएको थियो । यो बस करिब ६० किमी प्रति घन्टाको रुफ्तारमा दौडन सक्ने बताइएको छ । चीनमा हाल परिक्षण यात्राका रुपमा हेबेइ प्रान्तको उत्तर–पूर्वीय सहर क्विनहुवाङदाओको ३ सय मिटर मात्र लामो सडकमा गरिएको थियो । यो बस करिब ६० किमी प्रति घन्टाको रुफ्तारमा दौडन सक्ने बताइएको छ । एजेन्सी 

,

0 comments

Write Down Your Responses