नेपाली फिल्मी जगतका सुपर स्टार राजेश हमालले पनि बेला बखतमा नेपालको राजनीतिमा चासो देखाउन थालेका छन । समाजिक संजाल फेसबुक मार्फत नेपालको बद्लिदो राजनैतिक कुसंस्कारलाई उनले खुलेरै बिरोध गर्ने गरेका छन ।
नेपालको राजनिती बारे के भनेत राजेश हमालले हेर्नुस भिडियो।
नेपालको राजनिती बारे के भनेत राजेश हमालले हेर्नुस भिडियो।
"How would your professor describe you?"
Same thing here, but you can't choose any words. You have to choose one that relates to school work. Select words that are general and that applies to most types of jobs.
"I think my professor would describe me as a great team member and consistent in my school work."
This is good because school has group projects. It shows team work experience and it also mentions consistency.
"My professor told me one time that I was like a fireball. I always had a good attitude that positively affected other students in group activities."
"My professor always told me that I was very creative. He liked my papers because it showed that I really thought about the problem and tackled it in a different way."

"How would your best friend describe you?"
This answer can be short. Use key words that show how you are a good fit for this position. If it if a salesperson, mention things like, an easy person to talk, good personality, and dependable as the traits. But if it is for a manager position, then you can use different words like organized, helpful, considerate, and smart. So it all depends on the position. Most people will be honest and say what the best friend will actually say, but it is more effective to choose the words so it relates to the job. Here are some examples.
"Oh, let's see... I think my best friend would describe me as honest, detailed, and very organized."
"I think my best friend would say that I'm very responsible. Whenever our group of friends had to coordinate an activity, they always relied on me."
"My best friend would probably say that I'm warm, friendly, and understanding."
It doesn't have to be long, but don't blurt out the answer without thinking. Then it makes it appear as you are thinking about it instead of saying an answer you already prepared.

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेदरल्याण्ड्ससँग खेल्न नेपाल भोलि शनिबार त्यसतर्फ जाँदैछ । र, साउनको अन्तिममा दुई खेल उसकै घरेलु मैदानमा खेल्दैछ ।
नेदरल्याण्ड जानु अघि नेपालले क्रिकेटको मक्का भनेर चिनिने लर्डसमा एमसीसीसँग खेलेर आएको छ र आत्मविश्वास बलियो बनाएको छ । एमसीसी टुरपछि नेदरल्याण्डसँग खेल्ने नेपाली टोलीमा सुनिल धमला नयाँ अनुहारका रुपमा आएका छन् ।
नेदरल्याण्ड भ्रमणका सन्दर्भमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कासँग गरिएको कुराकानीः
एमसीसी टुर कस्तो रहृयो ?
टिमले राम्रो खेल्यो, सवैले राम्रो खेले । लर्डसमा पनि सवैले राम्रै खेल्यौं । नेदरल्याण्डसको टुरमा कसरी एडजष्ट हुने भन्नेमा सहयोग पुग्यो ।
नेदरल्याण्ड हामी दुई/चार दिन अगाडि गइरहका छौं । हामीले त्यही अनुसारको तयारी गरेका छौं । मुख्य लक्ष्य भनेको त्यहाँको अवस्थामा कसरी खेल्ने भन्ने हो ।
नेदरल्याण्ड हामी दुई/चार दिन अगाडि गइरहका छौं । हामीले त्यही अनुसारको तयारी गरेका छौं । मुख्य लक्ष्य भनेको त्यहाँको अवस्थामा कसरी खेल्ने भन्ने हो ।
युके टुर नेपालको अवस्था भन्दा फरक छ ? नयाँ प्लेयरहरुले कस्तो खेले ?
त्यो एउटा अन्तर्राष्ट्रिय क्रिकेटको अवसर हो । अन्तर्राष्ट्रिय कि्रकेटमा कम्प्लेन गर्ने पाटो पनि छैन । आगमी दिनमा सफल राष्ट्र बन्ने हो भने सबै चुनौतिहरुलाई लिएर अगाडि बढ्नुपर्छ । हाम्रो लागि यो चुनौति भन्दा अवसरको रुपमा लिन जरुरी छ ।
व्याटिङमा एमसीसीमा बलर्समा डिपेन्ड भएको जस्तो देखियो । त्यस्तै हो ?
सोमपाल व्याटिङ गर्नु भन्दा पहिला नेपालले १७० बनाइसकेको थियो । यद्यपी खेलिसकेपछि सवैको जिम्मेवारी हुन्छ । बलरले हान्न हुन्न, व्याट्सम्यानले मात्र हान्नुपर्छ भन्ने होइन । ११ जना खेल्छन्, सबैले भूमिका निर्वाह गर्नुपर्छ ।
व्यक्तिगत रुपमा तपाईँ आफू आउट हुँदा कस्तो अनुभव भयो ?
३० रन हानिसकेको थिएँ । आफ्नै गल्तीले दुर्भाग्यवस आउट भएँ । लर्डसमा त्यो अवसर हत्तपत्त पाइँदैन । त्यसैले दुःख लाग्यो ।
अहिले नेदरल्याण्डसँग खेल्नका लागि ओपनिङमा सुनिल धमला ल्याइएको रहेछ । सुवासलाई छाडेर उसलाई ल्याइएको छ, उसबाट टिमको अपेक्षा कस्तो छ ?
भर्खर छानिएको छ । हामीसँग ओपनरको रुपमा अनिल मण्डल पनि छ । धमला अहिले ग्रुमिङ फेजमा छ । आशा छ उसले राम्रो गर्छ । त्यो वातावरणमा उसले खेल्न पनि सक्छ । हरेक खेलाडीमा यस्तो चुनौति आइरहन्छ । खेलाडीले यस्ता अवसरहरुको सदुपयोग गर्न सक्नुपर्छ । आफूले आफूलाई टेस्ट गर्ने अवसर पनि हो ।
फ्यानहरुले चाँही सोमपाललाई व्याटिङमा लाने हो कि भन्ने चाहना व्यक्त गरेका छन् नि ?
फ्यानहरुको आफ्नै धारणा हुन्छ । नेपाल क्रिकेटको भित्रको स्ट्रक्चर भिन्न खालको छ । सोमपाल मात्र नभई, क्रिकेट सोमपाल, पारस, ज्ञानेन्द्र भन्दा ठूलो हो । अहिले सोमपालको मुख्य फोकस भनेको बलिङ मात्र हो । उसले व्याटिङमा योगदान गर्न सक्छ । व्याटिङमा आएका अवसरहरुको उसले सदुपयोग गर्न सकेको खण्डमा फाइदा हुनेछ ।
बलिङमा रेगुलर बलरको भन्दा पनि सागरले ब्रेक थ्रू दिएपछि विकेट र्झन थालेको थियो …..
जति पनि खेलाडी थिए, उनीहरु मध्ये २/३ जना मध्ये अधिकांशले पहिलो पटक खेलिरहेका थियौं । त्यो दिन सागरले राम्रो खेल्यो, कुनै दिन अरुले राम्रो खेल्न सक्छ ।
भिन्न परिस्थितिमा फरक-फरक खेलाडी जम्न सक्छन् । स्पिनरहरु भनेको हाम्रो सबैभन्दा महत्वपूर्ण पार्ट हो । त्यो पीचमा स्पिनरहरु चल्ने भएकाले हामीले एक जनामात्र फस्ट बलर लिएर खेलेका थियौं । त्यसले गर्दा त्यो अवस्था हेरेर गर्ने निर्णय हो ।
हामी चेजिङ टिम हौं, यसपटक चाँही टस जितुर पनि व्याटिङ गर्यौं नि के हामीले प्रयोग गरेका हौं ?
चेज वाइज हामी राम्रो छौं । अन्तिम पाँच वर्षको अवस्था हेर्ने हो भने हामीले खेलेका टी-२० का खेलहरुमा चेज गरेर जितेका छौं । ५० ओभरको खेल हेर्ने हो भने पहिला व्याटिङ गर्दा समस्या आएको छ । तर, टिममा सुधार ल्याउन पहिलो व्याटिङ गर्नु पनि महत्वपूर्ण विषय हो ।
नेदरल्याण्ड्स अहिले अफगनस्तिान खेलिरहेको छ । र, पहिलो खेलमा इनिङको हार व्यहोरेको छ । यो म्याचमा चाँही उनीहरुको व्याटिङ भर्सेज हाम्रो वलिङ हो ?
पछिल्लो समय खेलिएको एकदिवशीय खेलमा नेदरल्याण्ड्सलाई हामीले २ विकेटले हराएका थियौं । हिजो उनीहरुले के गरेका थिए, हामीले के गरेका थियौं त्यो भन्न मिल्दैन । हरेक टिम सबै बलिया छन् । दुवै टिममा कडा टक्कर हुन्छ । एउटा पक्षमात्र राम्रो गरेर जित्न सकिन्न । समग्रममा व्याटिङ र बलिङ दुवैमा राम्रो गर्न सकिन्छ ।
नेदरल्याण्ड्ससँग हामीले दुईवटा म्याच खेल्दैछौं । त्यसमध्ये एउटा मात्र जित्यौं भने पनि हामी अर्को चरणमा जाने सम्भावना छ । हाम्रो पोजिशन लिगमा कस्तो छ ?
हरेक खेल महत्वपूर्ण छ । तर, यो हाम्रो डु अर डाइ सिचुएसन हो भन्न मिल्दैन । ४ वटा राउण्ड छ । र, ८ खेल बाँकी छन् । हामीलाई ४/५ वटा खेल जित्न आवश्यक छ । त्यसका लागि पहिले जित निकालेर सुरक्षित बस्न जरुरी छ । अवसर छ हाम्रो लागि हामीले अहिले पछिल्लो दुई खेलमा केन्दि्रत हुन जरुरी छ ।
फ्यानहरुलाई केही भन्न चाहनुहुन्छ ?
सबै खेलाडीले जिउज्यान दिएर खेलिरहेका छन् । तपाईहरुले समर्थन गरिदिनुहोस्, जुन गरिरहनुभएको पनि छ । हामी सक्दो प्रयास गछौं, जबसम्म नेपालका लागि खेल्छौं ।
onlinekhabar