top_rightads

पुर्व प्रधानमन्त्री ओलीले रञ्जीत रेलाई चेतावनी दिएपछि दिल्लीमा नयाँ तरंग

काठमाडौं, २४ साउन । निर्वतमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालयमा बोलाएर चेतावनी दिएपछि दिल्लीमा नयाँ तरंग पैदा भएको छ ।
file photo
ओलीले चेतावनी दिएको समाचार भारतीय मिडियाको हेडलाइन नै बनेको छ । आइतबार एमाले पार्टी कार्यालय धुम्वाराहीमा बोलाएर ओलीले भारतीय राजदूतलाई नेपालविरुद्धका चलखेल स्वीकार्य नहुने चेतावनी दिएका थिए ।
ओलीको यस्तो चेतावनीपछि दिल्लीमा नयाँ तरंग छाएको हो । भारतको प्रमुख इण्डियन एक्प्रेसले यो समाचारलाई प्रमुखताका साथ छापेको छ ।

0 comments

Write Down Your Responses