इटहरी स्थित ट्यांग्रा खोलामा दुर्घटना भएको छ। एकै दिशाबाट आइरहेको को १ क ३३७७ नंबरको टृफरले बा ५ प २५०५ नंबरको कारलाई ठक्कर दिएको हो । दुर्घटनामा कारको पछाडी पटिको भागमा क्षति भएको छ भने कुनै मानबिय क्षती भने भएन। र उक्त ट्रक ट्राफिक कार्यलय इटहरीले नियन्त्रणमा लिएको छ। बिस्तृत विवरण आउन बाँकी ।