एक मिनेटमै यसरी खरानी भएका थिए हिरोसिमा र नागासाकी सहर ! (हेरौ भिडियो)
सन् १९४५ को अगष्ट ६ र ९ मा अमेरिकाले जापानको हिरोसिमा र नागासाकी सहरमा आणविक बम हमला गरेको थियो । दोश्रो विश्वयुद्ध उत्कर्षमा पुगिरहेको बेला गरिएको सो हमला जापानलाई आत्मसमर्पण गराउने उद्धेश्यले गरिएको भनिएतापनि मानवता विरुद्धको अपराध भएको भन्दै त्यसको विश्वभर विरोध हुँदै आएको छ । एक मिनेटमै कसरी खरानी भएका थिए ती सहर हेरौ, यो भिडियो ।
0 comments
Write Down Your Responses