top_rightads

यहाँबाट कोही पनि जिउँदो फर्किएको छैन्, हवाई जहाज पनि हराउँछन् पढनुहोस

एजेन्सी / संसारमा यस्ता धेरै ठाउँ छन् जो
रहस्यमय बनिरहेका छन् । यस्तै एउटा ठाउँको नाम हो बरमुडा
ट्रयाङगल । जसलाई डेविल्स ट्रयाङ्गल पनि भनेर चित्रण
गरिएको छ । जहाँ कोही पनि जान चाहँदैनन् ।
एट्लान्टीक महासागरमा रहेको बरमुडा ट्र्याङ्गल
आफ्नो रहस्यहरुको कारण चर्चित छ । आजसम्म धेरै
हवाई जहाँजहरु र पानीजहाज बरमुडा
ट्रयाङ्गलबाट बिलाउछन् वा हराउछन् । यदि दोस्रो पटक मिले
पनि क्रु मेम्बर्स पनि थाहा हुँदैन् । आज तपाई थाहा पाउदै
हुन्हुन्छ बरमुडा ट्रयाङ्गलसँग जोडिएको केही
रहस्यमय घटना, जसको जवाफ आजसम्म पनि पत्ता
लगाउन सकिएको छैन् ।
सयौं जनाको ज्यान समेत गइसकेको छः
– खतरनाक जोन (ठाउँ)मा समावेश बरमुडा ट्रयाङ्गलमा बितेको
१०० वर्षमा हजार जनाभन्दा बढीले ज्यान
गुमाइसकेका छन् । एउटा अनुसन्धानमा यो तथ्य पत्ता लागेको
छ कि यहाँ प्रत्येक वर्ष ४ हवाई जहाज र २०
समुद्री जहाज रहस्यमय तरिकाले हराउँछन् ।
– जहिले पनि यहाँबाट हराउने जहाजको अवशेष समेत फेला
पर्दैन् । यसको लागि गल्फ स्ट्रिम जिम्मेवारी हुन
सक्छ । यो गल्फ म्याक्सिको खाडीबाट निकलेर
फ्लोरिडाको जलडमरुबाट उत्तरी
एट्लान्टीकसम्म फैलिएको छ । जो आफ्नो साथ
सारा मलबा उठाएर लैजान सक्छ । यो गलफ स्ट्रिम असलमा
समुद्रको भित्र नदी जस्तो छ । यो धेरै गतिलो पाराले
बग्छ । जसले गर्दा दुर्घटना हुने अनुमान गरिन्छ ।

0 comments

Write Down Your Responses