भारतको भन्दा नेपालमा उच्च महंगी अब जनताले कसरी थेग्नु?
६ असोज, काठमाडौं । मुलुकमा राजनीतिक अस्थिरता बढेका बेला
मूल्यबृद्धि उच्च दरमा देखिएको छ ।
दोस्रो संविधानसभा निर्वाचनपछि मूल्य वृद्धिमा उच्च चाप परेको छ ।
नेपालमा राजनीतिक अस्थिरता अझ बढी देखिएको
समयमा त्यसको प्रत्यक्ष असर मूल्य वृद्धिमा परेको आजको कारोबार
दैनिकमा समाचार छ ।
सन् २०१३ पछि तीव्र असर देखिन थालेको हो । २०१३
अघिसम्म नेपालमा भन्दा भारतमा उच्च मूल्यवृद्धिदर थियो ।
आव ०७२ ७३मा वार्षिक औसत उपभोक्त मुद्रास्फ्रीति नेपालमा
९.९ प्रतिशत रहेकोमा त्यही अवधिमा भारतमा भने ५.३
प्रतिशत थियो गत वर्ष दुई मुलुकबीचको वार्षिक औसत
उपभोक्ता मुद्रास्फ्रिति अन्तर ४.६ प्रतिशत रहेको छ ।



0 comments
Write Down Your Responses