सार्वजनिक स्थलमा ‘सेक्स’ गर्दै गरेको अवस्थामा भेटिए पपस्टार जस्टिन बिबर
एजेन्सी ।
क्यानेडियन पप स्टार जस्टिन बीबर उनको गर्लफ्रेन्ड सोफिया रिचीसँग सार्वजनिक स्थलमा सेक्स गर्दै गरेका अवस्थामा भेटिएपछी उक्त फोटो भाइरल बनेको छ ।
पप स्टारले उनकी गर्लफ्रेन्डसँग गरेको हर्कतको केहि तस्वीर खुलाशा भएको छ जसमा उनीहरु आपत्तिजनक अवस्थामा देखिएका छन् | स्टिन र रिचीको यो तस्वीर एक फोटोग्राफरले तब खिचे जब दुवै जना सार्वजनिक स्थानमा सेक्स गर्दै गरेको अवस्थामा भेटिए ।
जस्टिनको गर्लफ्रेन्ड रिचीको १८ औं जन्मदिन थियो । उनको जन्मदिन मनाउन पपस्टार उनीसँग म्याक्सिकोसम्म पुगे । जन्मदिनको अवसरमा यी जोडीले सार्वजनिक स्थलमै किस गरे । किस गर्दै-गर्दा दुवै केहि कुरा बढी नै भयो । जुन कुरा सार्वजनिक रुपमा गर्नु निकै आपत्तिजनक थियो । जस्टिन र रिचीलाई एस्तो अवस्थामा देखेर फोटोग्राफरले तस्वीर खिचे र जुन तश्विर इन्टरनेटमा भाईरल बन्यो ।



0 comments
Write Down Your Responses