top_rightads

हाेलीमा झुक्किएर पनि यि गल्ती नगर्नुस : जेल सजाय देखि अाजिवन कारावास हुनसक्छ !

काठमाडौं / फागुमा जबरजस्ती रंग लगाइदिने र उच्छृंखर गतिविधि गर्नेलाई प्रहरीले तत्काल नियन्त्रणमा लिने भएको छ । फागु (होली) पर्वमा हुनसक्ने उच्छृंखर गतिविधि नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर हनुमानढोकाले एक हजार प्रहरी परिचालन गर्ने भएको छ ।
‘फागुको मर्यादा विपरित गतिवधि गर्ने कोहीलाई छोड्दैनौं, जबरजस्ती कोहीमाथि रंग तथा लोला हान्न पाईंदैन, त्यस्ता गतिविधि गर्नेलाई छोड्दैनौं ।’ हनुमानढोका काठमाडौंका प्रमुख छवीलाल जोशीले भने । अनुहार नचिनिने गरी रङरोगन गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरीले बताएको छ ।अाजकाे नागरिक दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses