top_rightads

सप्तरिमा ४ जानाको ज्यान जानेगरी भएको हमलाको भिडियो रिपोर्ट


नेकपा एमालेको मेची–महाकाली अभियान अवरुद्ध
भएको छ । मोर्चाले एमालेको सभास्थलमा आगजनी गरेपछि प्रहरी
र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परि
मोर्चाका ४ कार्यकर्ताको मृत्यु भएको थियो भने तीनको अवस्था
गम्भीर बनेको थियो।

जुन घटनाको भिडियो रिपोर्ट यहाँ प्रस्तुत गर्दैछौं।


भिडियो:-

#मधेश

0 comments

Write Down Your Responses