हनुमानका अवतारले धर्तिमा जन्म लिए
१० चैत।भारतमा अनौठो टाउको भएका बालकलाई हेर्न मानिसहरुको भिड लागेको छ ।विचित्रको शारीरिक अवस्थामा जन्मिएका एक बालकलाईहनुमानको अवतार भन्दै हेर्न आउनेको भिड लागेको हो । बिहारमा बस्ने ३५ वर्षीया खालिदा बेगमले एकहप्ता अगाडि छोरा जन्माएकी नवजात शिशुको टाउको पुरै तल धसिएको थियो भने आँखा डरलाग्दो गरी बाहिर निस्किएको छ ।आत्तिएकी बेगमले चिच्याउँदै बच्चालाई आफ्नो नजरबाट हटाउन सुडेनीलाई भनेकी थिइन् । केही समयपछि उनी शान्त भइन् र बच्चालाई काखमा लिइन् ।तर उनले अहिलेसम्म आफ्नो छोरालाई दूध चुसाएकी छैनन् । बालकको बारेमा थाहा पाएपछि उनलाई हेर्न आउनेहरुको लर्को लागिरहेको छ । उनलाई सबैले हनुमानको अवतार ठानेर ढोग्ने गरेका छन् ।
0 comments
Write Down Your Responses