रुख मान्छे भएपछि
एजेन्सी, रुख त तपाईले धेरै देख्नुभएको होला ? आज हामी यस्तो रुखको बारेमा चर्चा गर्ने छौ एक अनौठो रुखको बारेमा । दक्षिण-पूर्व युरोप अवस्थित बुल्गारियाको बाल्कनको पहाडी क्षेत्र् मा पाइने एक अनौठो ६५ फुट अग्लो जो मानिसजस्तो आकारको छ ।झट हेर्दा मानिसको आकार जस्तो देखिने यो रुख झन्डै ६०० वर्ष पुरानो भएको बताइन्छ। यो रुख मान्छेको जस्तै हात खुट्टा र टाउको समेत रहेको छ । यो रुखको आकार किन एस्तो भयो भने अहिले सम्म पत्ता लाग्न सकेको छैन । यस रुखको आकारको तुलना हलिउड फिल्म लर्ड अफ रिक्स सँग गर्ने गरिएको छ ।
0 comments
Write Down Your Responses