A Nepali woman from Barbote – 7 of Ilam has been languishing in a jail in Bangkok – the capital of Thailand – for the past six months.
Kabita Acharya has been in the jail for the past six months and has now been joined by Deepak Adhikary of Lahachowk – 3, Kaski.
The Thai police arrested them for possessing fake visas for Canada. They were arrested from a hotel with the passport having fake visa stamps for Canada.
The Thai police on January 12 filed a case against them at the Thai Criminal Court. Both the Nepali citizens claim they are innocent.
Consultations with the lawyers suggest that their release demands a bail amount of 250,000 Thai Baht each, Nepali Embassy said.
Acharya's family members confirmed she was arrested from a Bangkok-based hotel in possession of a passport with Canada's visa stamp. They are unable to find out the identity of the dealer that arranged for the fake passport as they have not been able to contact her.
एक समारोहका बिच उद्घाटन गरिएको छ । क्षेत्रीय
अध्यक्ष टेकनाथ घिमिरेको अध्यक्षता एंव पार्टीका केन्द्रीय माहामन्त्री
राजेन्द्र लिंदेनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पार्टिका केन्द्रीय सदस्यहरु द्वय गोपाल दाहाल प्रह्लाद शाहको बिशिस्ट आथित्य तथा मोरङ्ग जिल्ला अध्यक्ष माधव घिमिरेको आतिथ्य लगायत
पार्टीका जिम्मेवार सदस्यहरु लगायत
महिला संगठन , विद्यार्थी संगठन, युवक संगठन लगायत कार्यकर्ताहरुको उल्लेखनिय उपस्थिति रहेको थियो।
सो अवसरमा पार्टी माहामन्त्री लिंङ्देनले पार्टी कार्यलयको उद्घाटन गर्दे क्षेत्रीय कमिटीले आफनो
क्षेत्रको संगठन विस्तार गर्दै नजिकिदै रहेको स्थानिय निकायको निर्वाचनमा जोडतोडले लाग्न आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । त्यस्का लागि पार्टिलाई योजना बद्ध तरिकाले संचालन गर्न आग्रह गर्नुभएको थियो।
त्यसैगरी उक्त उद्घाटन कार्यक्रममा पार्टिका केन्द्रीय सदस्य गोपाल दाहालले कार्यकर्तालाई कतै बिचलित नभैकन स्थानिय निकायको निर्वाचन तर्फ केन्द्रीत हुन आग्रह गर्नुभएको छ भने उद्घाटन कार्यक्रममा पार्टिका अर्का केन्द्रीय सदस्य प्रह्लाद शाहले रास्ट्रीय प्रजातन्त्र पार्टी आफ्नो मुद्धाबाट पछि नहटेको र अझ आफ्ना मुद्धामा सशक्त भएको भन्दै जोडतोडले निर्वाचनमा केन्द्रीत हुन आग्रह गर्नुभएको थियो भने जिल्ला अध्यक्ष माधव आचार्यले समेत आफ्ना भनाइ राख्नु भएको थियो।र उक्त कार्यक्रममा लक्ष्मण भण्डारी, सुरेश मिश्र लगायतले आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो।
उक्त कार्यक्रमका केही तस्बिरहरु:-
तरकारीको स्वाद बढाउनको लागि मात्रै होइन औषधिको रुपमा पनि लसुनलाई वर्षौ
देखी प्रयोग गरिन्छ । आयुर्वेदिक चिकित्सकका अनुसार लसुनको प्रकृति
गर्मी र सुख्खा हुन्छ ।
धेरै औषधिय गुणहरु हुने लसुन खाएमा हामीलाई धेरै फाइदा हुन्छ । तर
केही यस्ता स्वास्थ समस्या भएका मानिसहरुलाई लसुन खाएमा झन् बढि हुन
सक्छ ।
त्यसैले थाहा पाइराखौं कस्ताे अवस्थामा लसुन खाएमा त्यसले मानिसहरुलाई नोक्सान पनि
गर्न सक्छः
१. कलेजोको समस्या छ भने
पहिले देखी कलेजोको समस्या छ भने लसुन नखानुहोस । धेरै लसुन खानाले झनै
समस्या बढ्न सक्छ ।
२. होमियोप्याथिक ओषधि प्रयोग गरिरहनुभएको छ भने
होमियोप्याथिकको औषधि प्रयोग गरिरहनुभएको छ भने लसुन खानु हुदैँन । यस्तो अवस्थामा
लसुन खाएमा औषधिले काम गर्दैन् ।
३. निम्न रक्तचापको समस्या छ भने
धेरै लसुुन खानाले ब्लड प्रेशर कम हुन्छ । पहिले देखि नै लो ब्लडप्रेशरको समस्या छ
भने लसुन नखानुहोस ।
४. यदि एनिमिया छ भने
लसुन खानाले हेमोलिटिक एनिमिया वा हेमोग्लोबिनको कमी हुन सक्छ ।
५. यदि पेटमा समस्या छ भने
यदि पेटमा गडबडी छ अल्सर, डायरिया जस्ता समस्या छन् भने लसुन नखानुहोस
।
६. गर्भ निरोधक पिल्स लिइरहनुभएको छ भने
धेरै लसुन खाएमा गर्भ निरोधक पिल्सले काम गर्दैन त्यसैले गर्भ निरोधक पिल्स सेवन
गरिरहनुभएको छ भने लसुन नखानुहोस ।
७. यदि गर्भवती हुनुहुन्छ भने
लसुनले गर्मी गराँउछ । यदि गर्भवती अवस्थामा धेरै लसुन खाएमा
गर्भ तुहिने खतरा पनि हुन् सक्छ ।
८. यदि सर्जरी गर्न गइरहनुभएको छ भने
लसुन धेरै खानाले रगत पातलो हुन्छ । सर्जरीको समयमा धेरै ब्लिडिङ हुन
सक्छ ।
९. एलर्जीको समस्या छ भने
जसलाई एलर्जीको समस्या छ उनीहरुलाई लसुन खाएमा झन बढि हुन
सक्छ ।
१०. रगत पातलो बनाउने औषधि लिइरहनुभएको छ भने
लसुनले रगत पातलो बनाँउछ । पहिले देखि नै यस खालको औषधि लिइरहनुभएको छ भने
समस्या झनै बढ्न सक्छ ।
१० चैत, झापा ।महिला तथा बालबालिका कार्यालय झापाले भारतमा अलपत्र परेका ६ जना नेपाली बालकलाई उद्धार गरेकोछ ।विभिन्न बहानामा भारत पुगेका उनीहरुलाई भारत पश्चिम बंगाल न्यूजलपाइगुडीस्थित कोरक बालगृहबाटउद्धार गरी ल्याइएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख इन्दिरा ओझोले बताईन।इलाम साङरुम्वाका १५ वर्षीय रोशन विक, झापा पृथ्वीनगरका १२ वर्षीय मिलन सार्की, मनरुगा ९ जनकपुरका १७ वर्षीय साकिर अंसारी, भद्रपुरका १४ वर्षीय विवेक साह, ठेगाना नखुलेका सुदिप राई र भुवन मगरलाई उद्धार गरी ल्याइएको हो ।भद्रपुरको सानाहातहरु नेपाल भद्रपुर, र माइती नेपाल क्षेत्रीय कार्यालय काँकडभिट्टाको सहकार्यमा उनीहरुलाई उद्धार गरिएको ओझाले बताइन्। उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाइने बताइन् ।
एजेन्सी, रुख त तपाईले धेरै देख्नुभएको होला ? आज हामी यस्तो रुखको बारेमा चर्चा गर्ने छौ एक अनौठो रुखको बारेमा । दक्षिण-पूर्व युरोप अवस्थित बुल्गारियाको बाल्कनको पहाडी क्षेत्र् मा पाइने एक अनौठो ६५ फुट अग्लो जो मानिसजस्तो आकारको छ ।झट हेर्दा मानिसको आकार जस्तो देखिने यो रुख झन्डै ६०० वर्ष पुरानो भएको बताइन्छ। यो रुख मान्छेको जस्तै हात खुट्टा र टाउको समेत रहेको छ । यो रुखको आकार किन एस्तो भयो भने अहिले सम्म पत्ता लाग्न सकेको छैन । यस रुखको आकारको तुलना हलिउड फिल्म लर्ड अफ रिक्स सँग गर्ने गरिएको छ ।
१० चैत।भारतमा अनौठो टाउको भएका बालकलाई हेर्न मानिसहरुको भिड लागेको छ ।विचित्रको शारीरिक अवस्थामा जन्मिएका एक बालकलाईहनुमानको अवतार भन्दै हेर्न आउनेको भिड लागेको हो । बिहारमा बस्ने ३५ वर्षीया खालिदा बेगमले एकहप्ता अगाडि छोरा जन्माएकी नवजात शिशुको टाउको पुरै तल धसिएको थियो भने आँखा डरलाग्दो गरी बाहिर निस्किएको छ ।आत्तिएकी बेगमले चिच्याउँदै बच्चालाई आफ्नो नजरबाट हटाउन सुडेनीलाई भनेकी थिइन् । केही समयपछि उनी शान्त भइन् र बच्चालाई काखमा लिइन् ।तर उनले अहिलेसम्म आफ्नो छोरालाई दूध चुसाएकी छैनन् । बालकको बारेमा थाहा पाएपछि उनलाई हेर्न आउनेहरुको लर्को लागिरहेको छ । उनलाई सबैले हनुमानको अवतार ठानेर ढोग्ने गरेका छन् ।
चार इन्चको खाल्डो परेको छ । खाल्डो दिन प्रतिदिन बढ्दै गएकाले उनकी आमा
असाध्य चिन्तित बनेका छिन् ।
फियक्त्रा पोभकी आमा स्रे ७ महिनाकी गर्भवती हुँदा नै
डाक्टरहरुले भनेका थिए कि बच्चाको टाउको असामान्य छ । जन्मिँदा उनको टाउकोको बिच
भागमा अलिकति चिरा देखिएको थियो तर, डाक्टरहरुले त्यसको कुनै उपचार
नगरीकन बच्चा र आमालाई घर पठाइदिए ।
बच्चा हुर्किने क्रमसँगकै टाउकोको खाल्डो गहिरो र फराकिलो बन्दै गएको छ । अहिले यो
खाल्डो उनको निधारबाट फैलिएर टाउकोको पछाडि खप्परको फेदसम्म पुगेको छ ।
डाक्टरले उक्त बालकलाई केही गर्न नसकिने बताएका छन् तर,
फियक्त्राकी हजुरआमा थोर्न जसरी पनि नातिलाई ठीक
पार्न लागिपरेकी छिन् । उनी हरेक साता नातिलाई लिएर सिम रिप
प्रान्तमा रहेको एङकोर वाट मन्दिरमा जान्छिन् र चन्दा माग्छिन् । यसरी उनले
प्रत्येक दिन १० डलर जति संकलन गर्दै आएकी छिन् ।
थोर्नले भनिन्, ‘तीन महिनाकी गर्भवती हुँदा
मेरी छोरीले परिक्षण गराउँदा डाक्टरहरुले सबै ठीक छ
भनेका थिए । तर सात महिना भएपछि उनीहरुले भने कि बच्चामा
गम्भीर समस्या छ ।’ उनले अघि भनिन्, ‘फियत्रा जन्मिदा खेरी नै
टाउकोमा चिरा देखियो र यो दिन प्रतिदिन बढ्दै गयो । अहिले उसको टाउकोभित्र मेरो हातै
पस्छ ।’
फियक्त्रा जन्मिनु अगावै उनका बुवाको मृत्यू भएको थियो । आमा र मावली
हजुरआमाले उनलाई हुर्काइरहेका छन् ।
५ वर्षको हुँदासम्म फियक्त्राको टाउकोभित्र पानी जमेको र यो सुन्निएर बढ्दै
गएको जस्तो देखिएको थियो । थोर्न भन्छिन्, ‘म हरेक शुक्रबार, शनिबार र आइतबार
एङगोरबाट मन्दिरमा जान्छु र १० देखि २५ डलरसम्म जम्मा गर्छु । स्थानीय
च्यारिटीहरुले निःशुल्क औषधि दिइरहेका छन् । तर, यसले कुनै प्रभाव परेको
छैन । हामी हरेक दिन प्रार्थना गरिरहेका छौं, संसारमा कोही डाक्टर
त होला जसले मेरो नातिलाई ठीक पार्न सक्छ ।’











